"आमा" नेपाली कविता - रवि गौतम | Aama | Asmit's poetry bgm
HTML-код
- Опубликовано: 30 мар 2025
- Presenting "Aama " a touching and profound Nepali poem dedicated to the poets mother which is based on his true story till. Written by the poet Ravi Gautam and beautifully edited by Sohit Sharma, this poem captures the essence of motherhood, love, and sacrifice in every line.
👨👧👦 About the Poem:
"Aama" is dedicated to the unwavering strength, love, and support that mother provide as in the perspective of our poet. Through eloquent verses and heartfelt emotions, The poem is dedicated to her who work hard for their children . How mother's love is and what the child feel is recite in the poem.
Lyrics:
आमा
चन्द्रको उज्यालो सुर्यको दयाले होला,
मेरो अनुहारको ऊर्जा आमा तिम्रो मायाले होला,
बाको लागि त लेखे हरेक चीज जुन आरुले नसके होलान्,
तिम्लाई म के लेखु आमा सबै त आरूले लेखेका होलान्।
तराजु पनि तिम्रो माया समु जुक्छ होला,
माया नाप्दा त यो ब्रह्माण्ड पनि सानो हुन्छ होला,
आमा लेख्छु अड्किन्छु,
सोचछु म लेख्न योग्य छैन,
त्यो सोच तिम्रो माया ले जित्यो की त्यसैले यही कविता लेख्दै छु होला,
संसार देखायौ, के म तिमीलाई मेरो संसार न देखाउँला र?
सबथोक दिलायौ के म आफ्नो सबथोक तिमी मा न देखाउला र?
चौतारीको पत लयसी त म बुडिलाई भुलक्षस भन्छेउ,
अब कसरी भनु, चौतारीको पातलेउन योग्य गरायौ अब यत्रो गरउनेलाई भुलुला र?
तिमी एक राज्यकी रानी जस्तै,
कहानीको योधा गुँड तिम्रा उसका जस्तै,
हात पढ्ने जोतिष जस्तै मन पढ्ने माता तिमी,
गल्ती गर्ने म भए गल्ती छेक्ने आमा तिमी ।
बाको हर गाली मेरो लागि,
तिमी ढाल पनि उभिन्छौ,
भयो सानो, छ गल्ती हुन्छ,
भनी बालाई सम्झाई अनि मलाई सम्झौछेउ,
मेरो गल्ती माफ गरी, माया मलाई धेरै गर्छेउ,
कान्छा कान्छा, भन्छेउ मलाई छोडी टाढा बस्छेऊ,
चार वर्षको म हुँदा, तिमीभन्दा टाढा पुगे,
आफ्नै घरकी आमा छोडी, आमा मैले अर्कैलाई भने,
भेट्न आउँथ्यौ तिमी, छुट्टी मिलाई महिनालाई,
जानेबेला आएपछि, बोलाउँथ्यो आँसु मेरो तिमीलाई ।
हरेक दिनको अन्तिम मेरो, तिमीलाई सम्झी बिती जाने,
चार वर्षको केटो, मिठाई पाएसी भुलि जाने,
हरेक दिनको अन्तिममा, आमा उसले सम्झिरहन्थ्यो,
क्यालेन्डरको नम्बर हेर्थ्यो, औंला मात्रै भाचि बस्थ्यो ।
ठूलो ठूलो हुँदै गर्दा, टाढा बस्ने बानी पर्यो,
आमा जाँदा रुने केटो, रुन्न अञ्चल हाँस्न थाल्यो,
सबै कहीँ कतै जाँदा, आमासँगै जाँदै गर्थे,
सतबर्षाको केटो, मन बाँधी आफैलाई बाँधथियो,
धड्किएको मन साती, आँसु उसले रोकी राख्थ्यो,
संघर्षको केटो अहिले, १७ वर्ष नाघिसक्यो ।
धन्यवाद
About the Poet:
Ravi Gautam is a passionate poet and social commentator whose works often highlight the all issues of Nepal. With a keen eye for irony and a powerful voice for change, Ravi's poems resonate deeply with those who seek a better future for their country. His unique style combines traditional Nepali poetic elements with contemporary themes, making his work both relatable and thought-provoking.
About the Editor:
Sohit Sharma is an accomplished editor with a knack for bringing out the best in literary works. With a background in journalism and a love for Nepali literature, Sohit ensures that each piece he works on reaches its full potential. His dedication to excellence and his eye for detail make him an invaluable asset to our creative team.
Editor insta handle: www.instagram....
Writer handles:
Tiktok:
www.tiktok.com...
Instagram:
www.instagram....
✨ Join us in this poetic journey as we celebrate fathers and their irreplaceable place in our hearts. Don't forget to like, share, and subscribe for more beautiful poems and literary pieces.
#Aama #आमा #NepaliPoetry #mothersdaygift #RaviGautam #SohitSharma #HeartfeltPoem #motherhood #NepaliLiterature
#Baa
#aama #mother
#mummy #Aamakomaya
#asmitpoetry
#NepaliPoetry
#FathersDay
#RaviGautam
#SohitSharma
#khadimaiharayekoba
#NepaliLiterature
#Fatherhood
#EmotionalPoem
#HeartfeltPoetry
#NepaliWriters
#PoetryLovers
#NepaliLanguage
#PoemAboutFathers
#LiteraryArt
#NepaliCulture
#PoetryCommunity
#FamilyLove
#PoemOfTheDay
#FatherlyLove
#Basedstory
#trueline
wow wow i miss you mom 😊😊😊
Ekdam ramro babu aama vayesi ek dum ramro ❤
Gajab ❤
Wowww
waaa dami dami❤❤❤❤
❤
❤😥
😊😊
aahaa
❤❤❤
Keep writing, sarai ramro lagyo malai ta ❤.
Huss 😁
Great lines Babu just keep writing timra sabda sachai nai mitho xa, love you ❤
Dhanyabad 😁
साह्रै राम्राे रचना बाबु । साह्रै मन छाेयाे तिम्राे कविताले।
याे कविता म र मेरी छाेरीकाे जिवनसंग ठ्याक्कै मिल्याे र तिम्राे कविता मार्फतका शब्दहरु ठ्याक्कै मेरी छाेरीका वेदनाहरु जस्तै महशुस गरे ।
धन्यवाद ❤️ जीवन अकल्पनीय छ र सधैं सोचेको हुन्छ भन्ने हुँदैन जे छा त्यसमा खुसी हुनु पर्छ । पात्र फरक हुन सक्लान् तर भावना एउटै हो माया ।
आफ्नो चाहनाहरू पुराना सपना झैँ त्याग्नुहुन्छ, सारा दुःख आफ्नै काँधमा राखी, छोराछोरीका लागि खुशी माग्नु हुन्छ।
चिसो ओढ्ने आफैं, न्यानो छोराछोरीलाई। जीवनभरि माया दिन्छिन्, एक छिन न थाकी।❤
Mitho ❤️
❤❤
❤❤❤❤❤
❤❤
❤❤❤❤